२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, साउन ३०, २०७८

सप्तरी – बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका तीन किशोरी एकैपटक हराएका छन् । ठाकुरबाबा नगरपालिका ९ का तीन किशोरीहरु सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर एकैपटक हराएका हुन् ।

किशोरीहरु हराएको भन्दै उनीहरुका परिवारले अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारमा खोजी गरिदिनका लागि निवेदन समेत दिएका छन् ।

सावित्रीका दाजु पूर्णबहादुर बराईलीले प्रहरीमा दिएको निवेदनमा तीन किशोरीहरु शुक्रबार बिहानदेखि सम्पर्क विहिन भएको उल्लेख गरिएको छ । हराएका सबै किशोरीको उमेर १६ वर्ष रहेको निवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]