२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २१, २०७८

सिरहाको औरही गाउँपालिकामा रहेको एक सहकारी संस्थाले मल वितरण गर्ने क्रममा किसानलाई ठगी गरेको पाइएको छ ।

औरही गाउँपालिका वडा नम्बर ४ मा रहेको खजनपुर कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री कम्पनी लहानबाट वडा नम्बर ३ को लागि डिएपि ४० वोरा, युरिया ८० वोरा र वडा नम्बर ४ को लागि डिएपि ४५ बोरा, युरिया ११० गरी जम्मा २३५ बोरा मल उपलब्ध गराएको थियो । किसानले मल खरिद गर्न जाँदा वडा ३ र ४ को लागि डिएपि ४०, युरिया ८० बोरा मल मात्र दिएको बताए । स्थानियलाई चित नबुझे पछि प्रहरी र वडाध्यक्षलाई जानकारी गराएको थियो । वडाध्यक्ष उपेन्द्र यादव, प्रहरीको रोहबरमा खजनपुर कृषि सहकारी संस्थाको प्रमुख रामझारी यादवले गोदाममा खोज्दा डिएपि ३६ र युरिया ७५ वोरा बरामद गर्यो ।

वडाध्यक्ष यादवले रामझारीले विगतमा पनि विना बिल भरपाईको युरिया ९५० को दरमा वितरण गरेको बताएका छन् । २३७५ मा बेच्नुपर्ने डीएपीको २५ सय लिने गरेको किसानहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]