१५ चैत्र २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

सप्तरी – मलेसियाको अध्यागमन विभागले गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ जनालाई पक्राउ गरेको छ ।

मलेसियाको काजाङस्थित एक अपार्टमेन्टमा त्यहाँको अध्यागमन विभागले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो । आवासीय अनुमति सकिएर गैरकानुनी रुपमा बसेकाहरुलाई नियन्त्रणमा लिईएको विभागले जनाएको छ ।इन्डोनेसियाका ६५ म्यानमारका ५९ नेपाली ९ जना र अन्य देशको ८ जनालाई पक्राउ गरिएको अध्यागमन विभागका उप महानिदेशक मोहम्मद फौजी मोद ईसाले बताए । उनीहरुलाई अहिले डिटेन्सन सेन्टरमा राखिएको विभागले जनाएको छ। उनीहरुको परिचय भने खुलाईएको छैन ।

मलेसियामा गैरकानुनी आप्रवासीहरूलाई काममा लगाउने ३७६ रोजगारदाता कम्पनीलाई पनि कारबाही गरिएको फौजीलाई उदृत गर्दै त्यहाँबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ । गैरकानुनी आप्रवासी सम्बन्धी सूचना भएकाहरूलाई पनि सकेसम्म चाँडो विभागमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]