२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन १५, २०७८

महोत्तरीमा ५ वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्।

रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवीलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइ रहेको बताउँदै घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]