
सुर्खेत – सामान्य विवाद हुँदा सल्यानमा दाइले गरे भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् ।
दुई बालकले आपसी झगडा गर्दा भाइ सन्दीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।