२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, साउन ०४, २०७८

अवैध हतियारसहित पर्साबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सखुवा प्रसौनी गाउँपालिका–५ महुवनका ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा खानतलासी गर्ने क्रममा सुत्ने कोठाभित्र लुकाएर राखिएको एक थान एयर गन फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।कलवारले घरभित्र अवैध रुपमा हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा सोमबार बिहान प्रहरी टोलीले उनको घर खानतलासी गरेको थियो ।

उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरीले जनाएको छ ।हतियार के प्रायोजनका लागि राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका निरीक्षक दीपक थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]