२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २७, २०७८

कञ्चनपुरमा लागूऔषध हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

शनिबार साँझ जिल्लाको वेदकोट नगरपालिका सुन्दरपुरस्थित कृषि तालिम केन्द्रको परिसरबाट दुबै जना दुई ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हिरोइनका साथमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा २५ वर्षीय गणेश विष्ट र २६ वर्षीय करन धामी रहेका छन् । दुवै जना हिरोइनको कारोवार गर्नका लागि कृषि तालिम केन्द्रको परिसर पुगेका थिए ।प्रहरीले दुवै जनालाई हिरासतमा राखी आवश्यक कारबाही अगाडि बढाइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]