२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २७, २०७८

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभाव नहुने बताउनु भएको छ । केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउने क्रम सुरू उहाँले बताउनुभयो ।

बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै उहाँले चीनबाट पनि खोप आइरहेको र अमेरिकाबाट पनि भोलि खोप आउने भएकाले अभाव नहुने बताउनु भएको हो। बिहान प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्नु भएको हो ।

वीर अस्पतालका प्रमुख डाक्टर जागेश्वर गौतमले कोभिड–१९ महामारीका बाबजुद अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]