२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ २४, २०७८

सर्लाही – प्रहरीले सर्लाहीबाट ४० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्वर १२ बाँके जंगलस्थित पूर्व–पश्चिम राजमार्गबाट गाँजासहित ओसारपसारमा संलग्नहरूलाई ईलाका प्रहरी कार्यालय केशरगन्ज बयलबासले टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका वडा नमवर ११, बस्ने २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका वडा नम्वर ८ बस्ने २७ वर्षीय दिलिप कुमार लोप्चन र लालबन्दी नगरपालिका वडा नम्वर ११ बस्ने २१ वर्षीय शंखलाल बल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरुले बुधबार दिउँसो ना ६३ प ६७७ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ जाँदै गरेको अवस्थामा लागूऔषध गाँजासहित पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेकाहरुलाई अहिले इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]