२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २०, २०७८

सप्तरी – सप्तरीका एक युवक लागुऔषधीसहित पक्राउ परेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का सुनसरीको धरान–११ नगरकोटमा कोठा भाडामा लिएर बसिरहेका २० बर्षीय सत्यम दासलाई लागुऔषधीसहित पक्राउ गरिएको हो ।

बिशेष सुचनाको आधारमा शनिवार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासलको कोठाबाट सिटाडोल–५० र स्पासपेन ३९०–३९० क्याप्सुल बरामद गएिको प्रहरीले जनाएको छ । दासमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]