२३ माघ २०८२, बिहिबार
wait Please...

शुभ नारायण यादव

सोमबार, आषाढ ०७, २०७८

सप्तरी – सप्तरीमा दस वर्षीया एक बालिकाको घाँटी रेटेर भएको हत्या घटनाका सलग्न एक जना आरोपीत युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.–३ तरहि हटैल टाेलका १९ वर्षीय रोहितकुमार यादव रहेका छन् ।गत शुक्रबार घाँस काट्न घरबाट निस्केकी सोही वडाका रामउद्गार यादवकी छोरी शिवानीकुमारी यादवको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा रोहितलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताएका छन । यसेबिच आरोपीको प्रारम्भिक वयानअनुसार करणी गर्न खोजेको र नमाने घाँटी रेटी हत्या गरेको बुझिएको तथा आरोपी हाल ईलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर अावश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।’

यता घटना भएसँगै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो नेतृत्वमा विशेष टोली खटाइएको थियो । पछिल्लोपटक जिल्लामा बालबालिकाहरुमाथि जवर्जस्तिकरणिकाे घटनामा बृद्धि भएको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]