२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलियाबाट मोटरसाइकलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-२० बस्ने कोप बलराम गुरूङ, भवेस भन्ने सुवास लिम्बु, मचिन राई, गोलमोल राई, रोमन परियार र राते भनिने मनोज परियार छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलियास्थित मिना कुमारी बि.क.को घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नं. को रातो कलरको २०० सिसिको NS मोटरसाईकल चोरीमा संलग्नलाई पक्राउ गरेको हो । सुनसरी ईटहरी महानगरपालिका-१३ बस्ने २८ वर्षीय राजेश मेहताको घरबाट आज बिहान ८ बजे उक्त मोटरसाईकल समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।

मोटरसाइकल बरामद गरेपछि थप अनुसन्धानको क्रममा उक्त कार्यमा संम्लग्न अन्य ६ जनालाई शुक्रबार उनीहरुकै घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]