२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १४, २०७८

सप्तरी – बेदकोट नगरपालिका–७ झजपुराका चक्र फर्सवानको घरबाट प्रहरीले ३९१ बोरा रासायनिक मल बरामद गरेको छ। फर्सवानको घरमा अवैध रुपमा राखिएको डिएपी मल बिहीवार साँझ बरामद गरेको प्रहरीले बताएको छ।

उक्त मल भारतबाट अवैध रुपमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। उनका अनुसार बरामद मलको मूल्य सात लाख ८२ हजार रुपैयाँ रहेको छ। बरामद मल भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]