२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०९, २०७८

सिरहा – कटुवा पेस्तोल सहित ३ जना पक्राउ परेका छन् ।

१ थान कटुवा पेस्तोल र सोही पेस्तोलको १ थान गोली सहित शनिबार राति ३ जनालाई प्रहरीले पक्रउ गरेको हो । पक्रउ पर्नेमा लहान नगरपालिका–१ मटियर्वा लवटोली बस्ने २५ वर्षीय करण पूर्वे लगायत ३ जना रहेको ईलाका प्रहरी कार्यालय जनाएको छ ।सोही नगरपालिका–१ कृष्णटोल बस्ने ईन्द्रदेव ठाकुरको घरबाट गत वैशाख २८ गते नगद ६ लाख रुपैयाँ, २ तोला सुन र करिब २० तोला चाँदी चोरी गरी फरार रहेको घटनामा समेत संलग्न रही को प्रहरीले तीनै जनाको घर तलासी गर्दा पुर्वेको घरमा लुकाई राखेको उक्त हतियार सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]