२२ माघ २०८२, बुधबार
wait Please...

शुभ नारायण यादव

बुधबार, बैशाख २९, २०७८

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा निषेधाज्ञाको अवज्ञा गरेर पसल खोलेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पटक पटक चेतावनी दिदा समेत अटेर गरेपछि बुुधबार इलका प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनरुप नपा–६का महेन्द्र प्रसाद गुप्ता,हरेराम रौनियार,नुतन कुुमार साह,वडा नम्बर ७का सूुर्यनारायण साह, र वडा नम्बर १०का सतोष कुुमार गुुप्तालाई पक्राउ गरेका छन् ।

सप्तरी जिल्लामा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले जिल्लाका शहरी क्षेत्रहरुमा बैशाख २५ गते राती १२ बजेदेखी निषेधाज्ञा लगाइएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश कुमार सिंहले व्यापारीहरुलाई जति सुुकै सम्झाएपनि निषेधज्ञा उल्घन गरेर पसल संचालन गरिरहेकोले पक्राउ गरिएको बताउनु भयो । डिएसपी सिंहले पहिलो पटक समान्य जरिवाना गरेर छोडने तर दोस्रो पटक उल्घन गरेमा कानून अनुसार कार्यवाही गर्ने बताउनु भयो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको गत बिहीबार सम्पन्न बैठकले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारि रहने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]