२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २३, २०७८

उदयपुरको बेलका नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १८ वर्षीय किशोर छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–३ स्थित बिराज टोल घर भएका किशोरलाई पक्राउ गरेको हो ।वैशाख १६ मा उनले बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]