०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २३, २०७८

धनकुटा – एकैदिन धनकुटाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ४३ जनाको पीसीआर परीक्षण गर्दा ११ पुरुष र ७ महिलाको रिपोर्ट पोजिटिभ आएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा धनकुटा नगरपालिका–७ का ३८ बर्षीय पुरुष, ५ बर्षीय बालक, ५६ बर्षीय पुरुष, धनकुटा नगरपालिका–४ का ४८ बर्षीय पुरुष र २७ बर्षीय पुरुष छन् । त्यस्तै धनकुटा नगरपालिका–६ का ३४ बर्षीया महिला, २२ बर्षीय पुरुष, ६३ बर्षीया महिला, २८ बर्षीया महिला, ४३ बर्षीय पुरुष, ५२ बर्षीया महिला, ५५ बर्षीय पुरुष, ४२ बर्षीय पुरुष र २६ बर्षीया महिलामा संक्रमण देखिएको धनकुटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।यता, छथर जोरपाटी गाउँपालिकाका ३४ र ५३ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

धनकुटामा कार्यरत इलाम–५ का ३५ बर्षीय पुरुष प्रहरी र धनकुटामा कार्यरत कर्मचारी नुवाकोटको विदुर–७ का ४४ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । योसँगै जिल्ला अस्पतालमा गरिएको पीसीआर परीक्षणका आधारमा धनकुटामा सक्रिय संक्रमितको संख्या ५० पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]