०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

सप्तरी – सप्तरीका थप एक उपचाररत क्रोना संक्रमित को मृत्‍यु भएको छ ।
वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु भएको छ ।मृत्यु हुनेमा सप्तकोशी-१ सप्तरीका ५० वर्षीय पुरुष रहेका छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५:१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए । उनी उच्च रक्तचाप र अन्‍य दीर्घ रोगी थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]