०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २०, २०७८

कोरोनाको ‘हटस्पट’ बन्दै गएको वीरगञ्ज क्षेत्रमा पछिल्लो २४ घण्टामा १०४ जना नयाँ संक्रमित थपिएका छन्।

संक्रमितमध्ये ६६ पुरुष र ३८ महिला रहेका छन्। उनीहरुको सिटी भ्यालु १५ दशमलब ५ देखि ३५ दशमलब ५ सम्म रहेको छ।१९२ जनाको परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए। संक्रमितमध्ये पर्साका ८८, बाराका ११, रौतहटका चार र सर्लाहीका एकजना रहेका छन्।

पछिल्लोपटक भेटिएका संक्रमित अघिल्लो दिनहरुभन्दा कम हो। यसअघि परीक्षण गराएकामध्ये ७५ प्रतिशतभन्दा बढी संक्रमण देखा परेको थियो। आज ५४ प्रतिशत मात्र संक्रमित फेला परेको डा. दासले बताए। दोस्रो लहरको कोरोनाका कारण वीरगञ्ज क्षेत्रमा मात्र दुई हजार संक्रमित संख्याभन्दा बढी रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]