२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १९, २०७८

गुल्मी – गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका ५ हसराका ६० वर्षीय पुरुषको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय, कोभिड १९ का फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए ।

उनका अनुसार ती ब्यक्ति पहिल्यै देखि क्षयरोगका बिरामी थिए । मृत्युपश्चात उनमा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको कार्कीले बताए । पछिल्लो गुल्मीमा दुई हप्तामा मृत्यु हुने संक्रमितको संख्या १० पुगेको छ ।

दुई हप्ताअघि १३ जनाको मात्रै मृत्यु भएको थियो । योसहित गुल्मीमा संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको हो । जिल्लामा कुल संक्रमितको संख्या २२९ पुगेको कार्कीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]