०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १८, २०७८

रुपन्देहीको सैनामैना नगरपालिकामा १ जना संक्रमितले कोरोना अस्पतालमा आत्महत्या गरेका छन् ।

सैनामैना–१ वनकट्टामा सञ्चालित कोरोना अस्थायी अस्पतालमा उपचाररत सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले शनिवार शौचालयमा आत्महत्या गरेका हुन् ।बिहीवार कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

शनिवार बिहान ४ बजे शौचालय गएका उनी मृत अवस्थामा फेला परेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेकोे थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]