०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

सुनसरी – डाक्टरले पोलिक्लिनिक अन्तै सार्छु भन्दा गाउँ भरिनै रुवा-बास भएको थियो ।

सुनसरी बराहक्षेत्र नगरपालिका १० स्थित रहेको माँ कंकालीनी पोलि क्लिनिक ले अन्तै सार्ने भए पछि गाउलेले रोकलगाएको हो । विभिन्न सेवा दिदै आइ रहेको उक्त क्लिनिकले यहाँ बाट छोडी जादा हामी सेवा बाट बन्चित हुने भएकोले गाउँलेले जान बाट रोक लगाएका हुन् ।

एक्सरे,ल्याब ,भिडियो एक्सरे,इमर्जेन्सी सेवा ,फर्मेशी लगायतका विभिन्न सेवा सहरका अस्पताल भन्दा निकै कम दस्तुर र गाउँमै सबै सेवा पाउने भएको ले समेत गाउँले ले दुख व्यक्त गर्दै न जान दिने अठोट राखेका थिए । २४ घनटै सेवा दिदै आइरहेको पोलिक्लिनिक भन्ने सेवा ग्रहिको मन जित्न समेत सफल रहेका हुन् ।

यता पोलिक्लिनिकका संचालक डाक्टर सुनिल मण्डलले केहि दिन यता केहि व्यक्तिले सामाजिक संजालमा पोलिक्लिनिकको बिषयमा धेरै पैसा लिने भ्रम फैलाएकोमा दुख ब्यक्त गरेका छन । सोहि कुरा लाई खण्डन गर्दै गाउँलेले यो आरोप सरासर गलत रहेको र हावामा हिड्ने केहि व्यक्तिले एस्तो भ्रम फैलाएको भन्ने जिकिर समेत गरेका छन ।

यता संचालक डाक्टर मण्डलले पैसा धेरैले कमाउछन तर सेवा गर्न सिक्नु पर्छ भन्दै मण्डलले म २४ घनटै सेवा दिन यति टाढा गाउँमा आएको हो । मेरो कमाउने सोच नै भएको भए जहाँ पनि कमाउने बाटो थियो भन्ने गुनासो पोखेका थिए । सेवा दिदै जादा राम्रो सेवा खोज्छन बिरामीले जहाँ राम्रो सेवा हुन्छ त्यहाँ खोजेर पनि पुग्छन त्यसैले भ्रम सिर्जना न गर्न समेत आग्रह डाक्टर मण्डलले गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]