०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १०, २०७८

सप्तरी – नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको नौ हजार ६ सय ६४ परीक्षणमध्ये दुई हजार ५ सय ५९ मा संक्रमण पुष्टि भएको हो ।

जम्मा परीक्षणमध्ये आठ हजार ७ सय ७८ पीसीआर विधिबाट परीक्षण भएको हो भने आठ सय ६६ एन्टीजेनबाट परीक्षण गरिएको हो । संक्रमितमध्ये काठमाठौंका सात सय ६०, भक्तपुरका ७४ र ललितपरका एक सय ६गरी नौ सय ४० काठमाडौं उपत्यकाका मात्रै रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । हाल नेपालमा १४ हजार ७ सय २४ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म संक्रमणका कारण तीन हजार एक सय २२ ले ज्यान गुमाई सकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको चार सय १० सहित नेपालमा जम्मा दुई लाख ७६हजार ७ सय ५५ संक्रमणमुक्र भई सकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]