०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १०, २०७८

कैलाली – कैलालीको टीकापुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिकापुर नगरपालिका १ बस्ने बर्ष ७० का एक पुरुष हुन् । नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गरिरहेका उनलाई मंगलबार कोरोना परिक्षण गर्दा बुधबार पुष्टि भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बल बहादुर रावलले रातोपाटीलाई जानकारी दिए ।

कोरोना पुष्टि भएपछि कोरोना वार्डमा उपचार गराइरहेका उनको बिहिबार मृत्यु भएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]