०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

काठमाडौं – पछिल्लो समय कोरोना संक्रमण बढेसँगे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयरी गरेको छ।

विश्वविद्यालयले कोरोना भाइरसको बढ्दो महामारीका कारण देशका मुख्य सहरहरुमा अनलाइन कक्षा सञ्चालनका लागि सूचना जारी गरेको छ।विश्वविद्यालयले मंगलबार ८ बुँदे सूचना जारी गर्दै अनलाइन कक्षाको मापदण्ड तय गरेको हो। सैद्धान्तिक कक्षा अनलाइनबाट सञ्चालन गरे पनि प्रयोगात्मक कक्षा भने भौतिक उपस्थितिमै सञ्चालन गर्नसमेत विश्वविद्यालयको भनाइ छ।

जारी परीक्षा नरोकिने बताउँदै पिश्वविद्यालयले आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई निर्देशन गरेको छ। त्यस्तै विश्वविद्यालय तथा क्याम्पसहरुमा २५ जनाभन्दा बढी हुने गरी कुनै पनि सभा सम्मेलन गोष्ठी नगर्न पनि त्रिविले भनेको छ।अनलाइन कक्षा माइक्रोसफ्ट टिमबाट लिनुपर्ने बताउँदे त्रिविले त्रिविले हाजिर व्यवस्थापन गर्न समेत निर्देशम जारी गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]