०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

पाल्पा : कारागार पाल्पामा एक पुरुष कैदीबन्दीको मृत्यु भएको छ। पाल्पा कारागार प्रशासनले दिएको जानकारी अनुसार कारागारको शौचालयमा झुण्डिएर कैदीबन्दीको मृत्यु भएको हो।

मृत्यु हुनेमा भिरकोट नगरपालिका ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङ रहेका छन्। कैदीबन्दी गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताइन्।

कैदीबन्दी गुरुङले चोरी मुद्दामा पाल्पा कारागारमा सजाय भोग्दै आएका थिए। २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा सरुवा भएका थिए। गुरुङको शव पोष्ट मार्टम गरि परिवारलाई हस्तान्तरण गर्ने पाल्पा कारागारले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]