०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

काठमाडौं – काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरुमा मात्र कोरोना भाइरसका ५६० जना सक्रिया संक्रमित रहेका छन्। काठमाडौं महानगरपालिकाका अनुसार सक्रमितमध्ये ५१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३२ जना अस्पतालमा र १५ जना संस्थागत आइसोलेसनमा छन्। महानगरपालिकामा सबैभन्दा बढी सक्रिय संक्रमित वडा नं.१६ मा छन्। उक्त वडामा सक्रिय संक्रमितको संख्या ७३ रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]