२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

वीरगञ्ज – पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले २६ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

बुधबार अपरान्ह पटेर्वासुगौली–२ अखवा टोल बस्ने रामेश्वर पञ्जियारको घरबाट गाँजा बरामद गरेको भएको हो ।पञ्जियारको घरबाट जुटको बोराभित्र दुईवटा हरियो प्लाष्टिकको डब्बामा राखिएको गाँजा २६ किलो ५ सय ग्राम, गाँजा च्याप्ने मेसिन १ थान, २ सय ग्राम, १ सय ग्रामको र ५० ग्रामको ढक १/१ थान र तराजु १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

पंजियार फरार रहेकाले उनको खोजी भइरहेको कार्कीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]