०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिलो पटक गत माघमा पुष्टि भएको बर्डफ्लु झन् फैलिन थालेको छ।

तारकेश्वर हुँदै सुर्खेत र फेरि तारकेश्वरमै बर्डफ्लु पुष्टि हुँदा नियन्त्रणका लागि सघन निगरानी राखिएको पशु सेवा विभागले दाबी गरेको थियो। तर, त्यसपछि पनि बर्डफ्लु फैलिँदै गएको देखिन्छ। पछिल्लो समय ललितपुरस्थित नख्खुमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ। नख्खुमा बर्डफ्लु पुष्टि भएपछि ५१६ हाँस, ८५४ स्थानीय कुखुरा र १५४ बट्टाई नष्ट गरिएको छ।

त्यस्तै कुखुराको अण्डा र दानासमेत नष्ट गरिएको छ। विभागले विज्ञप्ति जारी गर्दै बर्डफ्लु नियन्त्रणका लागि सघन निगरानी बढाइएको समेत दाबी गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]