२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

सोलुुखुम्बु – दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को तस्करीमा संलग्न गिरोह मध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ ।

माप्यदूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान रेड पाण्डाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

प्रहरीले एक साता अघि महाकुलुङबाट सात वटा रेड पाण्डाको छाला र रेड पाण्डा मार्न प्रयोग गरिने पाँच ओटा पासो सहित तीन जनालाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]