२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १५, २०७७

काठमाडौं – गैरआवासीय नेपाल संघले हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

संक्रमितमध्ये ६१ हजार नौसय ८० जना कोरोनामुक्त भइसकेका र यो दर ९६ दशमलव ८ प्रतिशत रहेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुईलाख ७६ हजार ७ सय ५० रहेको छ। संक्रमितमध्ये दुईलाख ७२ हजारभन्दा बढी कोरोनामुक्त भैसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]