२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

वीरगन्ज – वीरगन्जमा लागुऔषध ३० ग्राम खैरो हेरोइनसहित एक जना किशोर पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–१३ का १७ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्जको पावरहाउस चोकमा जाँच गर्ने क्रममा शंका लागेर खान तलासी गर्दा खैरो हेरोइन बरामद भएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रहरी हिरासतमा रहेका ती किशोरलाइ पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थपगरी अनुसन्धान कार्य अगाडि बढाइएको जनाएको छ । तर बालकको परिचय भने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]