२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

सप्तरी – काठमाडौंस्थित बल्खुको सुकुम्बासी बस्तीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

हत्यापछि शव बोरामा प्याक गरेर फालेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।प्रहरीका अनुसार सोमबार श्रीमान सन्तोष सापकोटाले ३३ वर्षीया श्रीमती सन्तोषी श्रेष्ठको हत्या गरी गएराति शव बोरामा प्याक गरी फालेका हुन्।सुकुम्बासी बस्तीमा टहरा बनाएर बसेका उनीहरुको घरचाहिँ मकवानपुर हो।

सन्तोषीको माइती जोरपाटी भएको प्रहरीले जनाएको छ। मृतक श्रेष्ठको शव टिचिङ अस्पताल लगिएको छ। श्रीमान सन्तोष भने घटनापछि फरार भएका छन्।अहिले घटनास्थलमा आफन्त आउँदै छन्। यसबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]