२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

श्रीलङ्काका सबै विद्यालयहरू आउँदो अप्रिलदेखि खुल्ने भएका छन् ।

स्थानीय सिन्हला र तमिल समुदायको नयाँ वर्षपछि मात्रै सबै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने भन्दै १९ अप्रिलदेखि सुरु गर्ने निर्णय भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको हो ।कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गएको अक्टोबरदेखि विद्यालयहरु बन्द छन् । ५, ११ र १३ का कक्षा भने हिजोदेखि सुरु भएका छन् । विद्यालयहरु सबै खोल्नु अगाडि सबै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पूरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सबै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ ।

श्रीलङ्कामा कोरोना भाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये पाँच सय २७ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]