२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – सत्याग्रही एवम्‌ सुधार अभियन्ता डा. गोविन्द केसीको नेतृत्वमा आज (शनिबार) मध्याह्न १२ बजे माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ।

प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न प्रदर्शन गर्न लागिएको केसी निकटहरूले जानकारी दिएका छन्‌।​चिकित्सा क्षेत्रको सुधार निम्ति पटक-पटक सत्याग्रहमा बसेका डा. केसी पछिल्लो समय राजनीतिक उद्देश्यका अभियानमा पनि सहभागी हुन थालेका छन्‌। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद्‌ विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि उनी इतरका पक्ष यतिखेर आन्दोलनमा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]