१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

राजविराज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा )ले सप्तरीको छिन्मस्ता गाउँपालिकामा सघषर्ृ समिति गठन गरेकाे छ ।

नेकपाका छिन्नमस्ता गाउँपालिका संयोजक तेज नारायण यादवकाे अध्यक्षता तथा क्षेत्र न .२ सघर्स समितिका सह संयोजक एव राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य, युवा संघ सप्तरी इन्चार्ज निरन्जन झा काे प्रमुख अातिथ्यमा अायाेजित कार्यक्रममा १०१ जना सदस्य रहने गरी नेकपा छिन्मस्ता सघर्स समिति गठन गरिएकाे हाे ।

साे समितिहरुमा प्रमोद साफि ,बासुदेव दास ,कमरुल मियाँ ,भुपेन्द्र यादव ,अरुण कुमार मण्डल ,सन्ताेष कुमार यादव ,लक्ष्मण खङग ,पप्पु कामेत ,महेन्द्र सदा ,रामचन्द्र मण्डल ,कपलेश्वर साह ,अाशा लाल साह सहित रहेकाे नेकपाका नेता जय प्रकाश् यादवले जानकारि दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]