०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – बालुवा अनलोड गर्ने क्रममा ट्रली अनियन्त्रित भई पल्टिँदा रेबिकाको मृत्यु भएको हो। धनकुटा नगरपालिका-७ सिरवानीमा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका-८ पेलेकपाङ बस्ने इन्द्रकुमार राईकी छोरी १५ वर्षीया रेबिका रहेकी छन्।प्रदेश १-०२-००३ त ६१२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा रेबिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।ट्याक्टरबाट बालुवा अनलोड गर्ने क्रममा ट्रली अनियन्त्रित भई पल्टिँदा रेबिकाको मृत्यु भएको हो। ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]