११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले ड्रग्स केसमा बलिउड अभिनेत्री दिया मिर्जाका पूर्व म्यानेजर राहित फर्निचरवालासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहिलाकी बहिनी शाइस्ता र अन्य दुई भारतीय नागरिक पनि छन् ।

उनीहरु सबैको साथबाट एनसिबीले गाँजा बरामद गरेको छ । यसरी जफत गरिएको गाँजाको परिमाण झन्डै २ सय किलो रहेको एनसिबीले जनाएकोछ । सुशान्त सिंह राजपूतको आत्महत्यापछि एनसिबीले ड्रग्स केसमा दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रित सिंह र अन्य सेलिब्रेटीसँग पनि अनुसन्धान गरेको छ । अर्जुन रामपाल, करण जौहर, कमेडियन भारती र उनका पति हर्ष लिम्बाचियाको नाम पनि छानिवनका क्रममा जोडिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]