०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – देशमा विभिन्न स्थानमा शनिबार चारजना व्यक्ति मृत फेला परेका छन्।काठमाडौं महानगरपालिका–३२ जडिबुटी ढुंगेधारा नजिक छाप्रो भाडामा लिई बसेका मोरङको पथरीका ४५ वर्षीय पशुपति चौहान आफ्नै कोठामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन्। यस्तै, ललितुरको गोदावरी नगरपालिका–१० चारघरे झोलुङ्गे पुलस्थित पानीको कुलोमा सोही ठाउँकी ४३ वर्षीया धनमाया तामाङ शनिबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।

त्यसैगरी, सिरहाको अर्नामा गाउँपालिका–१ बुढियाचापमा सोही ठाउँका ५० वर्षीय राजकुमार ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार दैलेखको महाबु गाउँपालिका–४ गैडाबाजमा सोही गाउँपालिकाको वडा नम्बर १ का ५५ वर्षीय चक्रबहादुर खाँण शनिबार मृत अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]