१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार एक बेलायती नागरिकसमेत तीनजनालाई पक्राउ गरेको छ । उनीहरुबाट भारी मात्रामा ड्रग्स बरामद गरिएको छ । गिरफ्तार गरिएकामध्ये एक बलिउड अभिनेत्रीकी पूर्व म्यानेजर पनि हुन् ।

एजेन्सीले जुन तीनजनालाई पक्राउ गरेको छ उनीहरुको पहिचान करण सजनानी (बेलायती नागरिक), राहिला फर्निचरवाला र उनकी बहिनी शाइस्ता फर्निचरवालाको रुपमा भएको छ । राहिला केही समय अघिसम्म एक चर्चित बलिउड अभिनेत्रीकी म्यानेजर थिइन् र सुशान्त सिंह राजपूत ड्रग्स केसकी संदिग्धमा थिइन् । शनिबार एनसीबीले सजनानीबाट ७५ किलोग्राम गाँजा, १२५ किलोग्राम गाँजा जस्तै ड्रग्स बरामद गरिएको छ जुन अमेरिकाबाट आयातित थियो । राहिलासँग पनि गाँजा र अन्य सामग्री बरामद भएको छ । एनसीबीका अनुसार सजनानीको सम्बन्ध सुशान्त सिंह राजपूतसँग पनि जोडिएको छ । उनी अनुज केसवानीकी सप्लायर थिइन् जसलाई सुशान्त केसमा पक्राउ गरिएको थियो । बेलायती नागरिक करणलगायत अन्य दुईजनालाई शनिबार पक्राउ गरिएको हो । करणसँग एक विशेष किसिमको गाँजा थियो जुन अमेरिकाबाट मगाइएको थियो । यो असाध्यै महँगो हुन्छ ।

एनसीबीले एक गोप्य सूचनाको आधारमा मुम्बईको बान्द्रामा कुरियरमार्फत् गाँजा जफत गरिएको थियो । यसैलाई केलाउँदै जाँदा सजनानी पक्राउ परेकी हुन् । बरामद गाँजा करणले प्याकिङ गरेका थिए र यसलाई मुम्बईबाहेक अन्य राज्यका हाई क्लास ग्राहकका लागि पठाइन्थ्यो । यस्तो तस्करीमा राहिला फर्निचरवाला आर्थिक र अन्य तरिकाले मद्दत गर्छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]