२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७
Sorry No Photo is selected hare

सप्तरी – मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका एक मन्त्रीले राष्ट्रिय सभाको अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश भएको जानकारी दिए । सिफारिशका आधारमा राष्ट्रपतिले पत्र पठाएर अधिवेशन अन्तको घोषणा गर्ने बुझिएको छ । केही दिनअघि शुरु भएको अधिवेशन यसपटक छिट्टै अन्त गरिन लागिएको हो ।
सरकारले अध्यादेशहरुलाई प्रभावकारी बनाउन खोजिरहँदा अधिवेशन अन्तको घोषणा हुन लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]