१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – आज (आइतबार) सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएकाे शुक्रबार ९५ हजार ३ सयमा काराेबार भएकाे छापावाला सुन आज २ हजार ३ सयले घटेर प्रतिताेला ९३ हजारमा काराेबार भइरहेकाे छ ।

यस्तै तेजाबी सुनकाे मूल्य आज ९२ हजार ५ सय ताेकिएकाे छ । शुक्रबार तेजाबी सुन ९४ हजार ८ सयमा काराेबार भएकाे थियाे ।आइतबार चाँदीको मुल्य पनि घटेकाे छ । महासंघका अनुसार आज चाँदी ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]