११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै छ । यसले स्टोरीको फिचरलाई अझै आर्कषक बनाउने अनुमान लगाइएको छ । यो भने अब बक्स जस्तो बनेर आउनको सट्टा फिल्म जस्तो देखिने गरि आँउछ जसले गर्दा आफूले कहाँ सम्म स्टोरी हेरेर सकीसके र आगामी स्टोरीमा के छ भन्ने पनि थाहा हुन्छ ।

यो फिचर कति जना प्रयोगकर्ताहरुले पाइरहेका छन् भन्ने बारे चाँही निश्चित गरिएको छैन् । यो स्थायी रुपमा प्राप्त हुन्छ की हुदैन् भन्ने बारे भने थाहापाइएको छैन् । अहिले लागी यो डेक्स्टपको साइटमा मात्रै उपलब्ध छ ।

इन्स्टाग्रामले डेक्स्टप साइटलाई बिस्तारै सुधार गर्दै लगेता पनि स्टोरीको मामिलामा सुधार एकदमै महत्वपूर्ण नै देखिन्छ । त्यही कारणले यो ठूलो परिवर्तन नभएता पनि एप बाहिर चलाउने प्रयोगकतर्ताहरुका लागी यो केही भिन्न भने हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]