२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङ्ले बृहत् मोटरसाइकल र्याली निकालेको छ । असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दिक्तेल बजारमा जनता समाजवादी पार्टी खोटाङले बृहत् मोटरसाइकल र्‍याली निकाल्नुका साथै सुरक्षा दल घोषणा गरेको हो ।

शनिवार दिउँसो दिक्तेल बजारको भवन गैराबाट निकालिएको मोटरसाइकल र्‍याली भानुचोक, रत्नपार्कस्थित किरातचोक, नुनथला, अर्खौलेबजार, त्रीधार्मिकस्थल हलेसी स्थित हलेसी बजारको परिक्रमा गर्दै हलेसीस्थित छापडाँडामा गई कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा करिव ४ सय जना नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । बिरोध र्‍यालीमा केन्द्रीय सदस्य सन बहादुर राई, भिम राई , सुर्यबहादुर राईले कोणसभामा सम्बोधन गरेका थिए । नवीन राई, टंक थापा, मोहन गुरुङ, कर्ण खत्री लगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]