१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – पशुपतिनाथको मन्दिर आज (आइतवार) बन्द छ । पशुपतिनाथलाई चिसोबाट जोगाउन हिजो (शनिवार) धनुर्मास पूजा आराधना गरिएका कारण आज आइतवार मन्दिर बन्द गरिएको हो ।

भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवम् रातभर पूजा गरिएकाले सो पूजा गरेको भोलिपल्ट मन्दिर बन्द गरिने नियम रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिएका छन् । मन्दिर अब भोलि (सोमवार) बिहान मात्र खु्ल्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]