२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – सांग्रिला डेभलपमेन्ट बैंक गोकर्णेश्वर नगरपालिका र नारायणटारस्थित नेपाल अर्थोपेडिक हस्पिटलबीच कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार हस्पिटलमा आबद्ध चिकित्सक तथा स्थायी कर्मचारीलाई बैंकले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा लगानी गर्नेछ । साथै बैंकका सेवाग्राही, खातावाल, संस्थापक सेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारजनलाई हस्पिटलमा उपचार गराउँदा छुट प्रदान गर्ने पनि सम्झौता भएको छ ।बैंकका प्रमुुख जोखिम अधिकृत निर्मलकुमार श्रेष्ठ र हस्पिटलका मेडिकल डाइरेक्टर डा. युवराज खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]