०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – बागमती प्रदेशका प्रदेशसभा सदस्य केशव स्थापितले गाँजा खेतीका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् । उनले गाँजा खेतीका लागि लाइसेन्स दिनका लागि आवश्यक प्रवन्ध गर्न पनि प्रधानमनन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

शनिवार राजधानीमा ओली पक्ष निकट राष्ट्रिय युवासंघले गरेको कार्यक्रममा बोल्दै उनले जनयुद्ध भएको क्षेत्रका जनतालाई गाँजा खेतीको लाइसेन्स दिने हो भने उनीहरुले प्रचण्ड–माधव नेपालको साथ छोड्ने समेत दावी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]