१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – मकवानपुरगढी गाउँपालिकाको वडा नं ६ डुम्रेकुनामा रु छ करोड पाँच लाख लागतमा निर्माण हुने अस्पताल भवनको आज शिलान्यास गरिएको छ । पन्ध्र श्ययाको सो भवनको निवर्तमान सांसद एवं नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले शिलान्यास गरेका हुन् । भूकम्प प्रतिरोधात्मक एवं आधुनिक तरिकाबाट सो अस्पताल निर्माण हुने बताइएको छ ।

भवनमा डेढ दर्जनभन्दा बढी कोठालगायत भौतिक पूर्वाधार निर्माण हुनेछ । अस्पताल निर्माणपश्चात् सामान्य बिरामीलाई जिल्ला अस्पताल धाउने बाध्यता हटेने खतिवडाले बताए । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गरीब, विपन्न तथा आर्थिक कमजोर भएका परिवारलाई स्थानीयस्तरबाट सरल र सहजरुपमा उपचारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]