०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटकीय गतिविधि बढाउन दुई दिन सार्वजनिक विदा दिने कुरा संस्थागत निर्णय भईनसकेको बताउनु भएको छ ।

शनिवार विराटनगरमा पर्यटन क्षेत्रको विकासबारे आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले बिदा दिनेबारे थप छलफल र विमर्श आवश्यक रहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि सरकारले नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताउनु भयो ।मंत्री ढकालले विराटनगर विमानस्थललाई क्षेत्रीय हब बनाएर पूर्व क्षेत्रमा हवाई उडान गर्ने गरी सुझाव आएकाले यसलाई सकारात्मक रुपमा लिएको बताउनु भयो ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको सो कार्यक्रममा पर्यटन व्यवसायीहरुले पूर्व क्षेत्रको पर्यटन विकासका लागि तत्कालिन, अल्पकालिन र दिर्घकालिन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सहभागिहरुले पर्यटन नियमावलीमा संसोधन गरेर होटलको वर्गिकरणलाई सच्याउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]