१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – बलिउड निर्देशक महेश मांजरेकरको मेगा बजेट फिल्म ‘अन्तिम’मा अभिनेता वरुण धवनले मौका पाएका छन्।सलमान खानको मुख्य अभिनय रहेको फिल्ममा वरुणले सानो भूमिकाका लागि इन्ट्री गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको एक गीतका लागि निर्माताले वरुणलाई छनौट गरेका हुन्।

फिल्मभित्र कथाको एक पार्टी गीतमा वरुणले अभिनय गर्ने र यो गीत मुम्बईकर स्टाइलमा शुट हुने बताइएको छ। फिल्मको कथामा भने वरुणको कुनै भूमिका रहनेछैन। उनी सलमानसँग नाच्ने मात्रै छन्।वरुणले यो विशेष गीतको शुटिङका लागि आफ्नो व्यस्त सेड्युलबाट दुई दिन समय छुट्याएका छन्।फिल्म ‘अन्तिम’बाट आयुष शर्माले आफूलाई स्थापित गर्ने प्रयासमा छन्। आयुष सलमानका ज्वाईं हुन्। उनले सलमानकी बहिनी अर्पिता खानसँग विहे गरेका थिए।

फिल्म अन्तिमको टिजर पनि रिलिज भइसकेको छ। जसमा सलमान पञ्जाबी पहिरनमा देखिएका छन्। फिल्म २०२१ मै प्रदर्शन हुने बताइएको छ। सलमान र आयुष शुटिङमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]